पशुपतिमा महाशिवरात्री दर्शनार्थीकाे भिड [फोटो फिचर]

काठमाडौँ : महाशिवरात्रीको अवसरमा पशुपतिमा दर्शनार्थीको भीड लागेको छ । पशुपतिमा दर्शन गर्नेको भिड रातीसम्म पनि उस्तै छ ।
बिहानैदेखि पशुपतिमा भीड लागेको हो । पशुपतिमा दर्शन गर्नेको लाइनले गर्दा सास्ती पनि भएको छ । महाशिवरात्रीमा पशुपतिको दर्शन गर्नेको घुँइचो लाग्ने गर्छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया