मास्टरकार्डले बन्द गर्यो रुसमा कारोबार

रुसमाथि पश्चिमा प्रतिबन्धका कारण मास्टरकार्डले रुसबाट गरिएका थुप्रै कारोबार बन्द गरेको जनाएको छ । संयुक्त अमेरिका, युरोपेली संघ यूके र क्यानडाले रुसी बैंकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट अलग पार्ने बताइरहँदा पछिल्लो विवरण आएको हो ।
बीबीसीका अनुसार युक्रेनमाथि रुसी अतिक्रमणलाई लिएर पश्चिमा देशहरूले गरेका प्रतिबन्धको असर देखिन थालेका विवरण आइरहेका छन् ।
पश्चिमा प्रतिबन्धका कारण देशको मुद्रा रुबलको मूल्यमा थप गिरावट आउन नदिने प्रयासमा रुसी राष्ट्रपतिले आफ्ना नागरिकलाई विदेशमा रकम लैजान प्रतिबन्ध लगाएका छन् ।

चीनले बनाइरहेछ हरेक ५ दिनमा एक आणविक हतियार, विश्वमा छन् ९६०० हतियार

ट्रम्पद्वारा हार्वर्डमा नयाँ विदेशी विद्यार्थीका लागि भिसा प्रतिबन्ध

उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु
ट्रम्पको कर वृद्धिसँगै अप्रिलमा अमेरिकी व्यापार घाटा ह्वात्तै घट्यो

अमेरिका–चीन सम्बन्धको ‘मार्ग’ सच्याउन आवश्यकः चिनियाँ राष्ट्रपति

गाजामा इजरायली हमलामा १० जनाको मृत्यु

प्रतिक्रिया