किभमा फेरि आक्रमण सुरु

किभ, युक्रेन- रुसी फौजहरूले युक्रेनको राजधानी किभमा फेरि आक्रमण थालेको युक्रेनी सेनाले जनाएको छ ।
'किभवरपर स्थिति तनावपूर्ण छ,' युक्रेनी सशस्त्र फौजका प्रमुखले फेसबुक पेजमा लेखेका छन् ।
'शत्रुहरू लडाइँमा पराजित भइरहेको तथ्यबीच उनीहरूले सेना तथा गैरसैनिकमाथि प्रहार गरिरहेका छन्,' उनले थपेका छन् ।
उच्च प्रशिक्षित बेलारुसी सैनिकहरू रुसी अतिक्रमणमा सामेल हुने योजना रहेको पाइएको पनि सशस्त्र फौजका प्रमुखले बताएको बीबीसीले उल्लेख गरेको छ ।
यसअघि सोमबार अमेरिकी विदेश मन्त्रालयले बेलारुसी फौजको गतिविधिबारे कुनै सङ्केत प्राप्त नभएको जनाएको थियो ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया