सोमबार २२ बैशाख, २०८२
Monday, May 05, 2025

क्षतविक्षत डोनेट्स्क (तस्बिरहरू)

डोनेट्स्कमा एक महिला आफ्नो जलेको घरको अगाडि । तस्बिर : रोयटर्स

पूर्वी युक्रेनको पृथकतावादी-नियन्त्रित क्षेत्र डोनेट्स्कका तस्बिरहरूले विनाश देखाउँछ । त्यहाँका अधिकारीहरूले युक्रेनी गोलाबारीको कारण भएको बताएका थिए ।

रुसी भाषी प्रान्तका घरहरूबाट भग्नावशेष सडकमा जलेका कारहरूसँगै देखिन्छन् ।

सोमबार पनि डोनेट्स्कको होर्लिभका सहरको समुदायले तोपखानाको आक्रमणमा मारिएका दुई स्कूल शिक्षकहरूको अन्त्येष्टि गरे ।