नेटोले युक्रेनलाई हतियार दिने

किभ–युक्रेनी सेनालाई नेटोका सदस्य राष्ट्रहरुले वायु रक्षा मिसाइल र एन्टि ट्यांक हतियार उपलब्ध गराउने नेटोका महासचिव जनरल जिन्स स्टोलेटनवर्गले बताएका छन् ।
अमेरिकी नेतृत्वको गठबन्धनले पनि युक्रेनलाई मानवीय र वित्तिय सहयोग प्रदान गरेको उनले बताएका छन् ।
सहयोगको वचन दिनुअघि महासचिव स्टोलेटनवर्गले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका थिए ।

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

प्रतिक्रिया