भूकम्प प्रतिरोधी पूर्वअभ्यास (फाेटाे फिचर)

भक्तपुर : भक्तपुरको बोडेस्थित भूकम्प प्रतिरोधी पूर्वअभ्यास गरिएको छ । २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटीको आयोजनामा पूर्वअभ्यास गरिएको हो ।
वि.सं. १९९० माघ २ गते गएको भुकम्पले ठूलो मात्रामा जनधनको क्षति गरेको थियो । त्यस्तै वि.सं. २०५५ देखि राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो। यसवर्ष ‘बुहप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाइएको हो ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया