रुसले ह्वात्तै बढायो ब्याजदर

मस्को- रुसको केन्द्रीय बैंकले ब्याजदर बढाएको छ । केन्द्रीय बैंकले रुबलको अवमूल्यन र उच्च मुद्रास्फीतिको जोखिमलाई रोक्नको लागि आफ्नो प्रमुख ब्याजदर ९.५ प्रतिशतबाट २० प्रतिशत बढाउने घोषणा गरेका छन् ।
मस्कोले कम्पनीहरूलाई उनीहरूको विदेशी मुद्रा राजस्वको ८० प्रतिशत बेच्न पनि आदेश दिएको केन्द्रीय बैंक र वित्त मन्त्रालयले जनाएको बीबीसीले लेखेको छ ।
'रूसी अर्थतन्त्रको लागि बाह्य अवस्थाहरू नाटकीय रूपमा परिवर्तन भएको छ,' केन्द्रीय बैंकले एक विज्ञप्तिमा उल्लेख छ ।

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

प्रतिक्रिया