पल शाहद्वारा प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौँ- कलाकार पल शाहले तनहुँ प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । एक नाबालिग गायिकामाथि बलात्कार आरोप लागेका पलले आज तनहुँ पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् ।
उनीविरुद्ध नाबालिग गायिकाले गत साता तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले पललाई फरार सूचीमा राखेको थियो । पलले आज फेसबुकमा स्टाटस लेख्दै आफूले कानुनलाई पालना गर्ने र प्रहरीसमक्ष आजै उपस्थित भएर आत्मसमर्पण गर्ने उल्लेख गरेका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया