रुसले गर्यो युरोप जाने ग्यास पाइपलाइन विष्फोट

काठमाडौँ- रुसी सेनाले आज युक्रेनको तेल र ग्यासको खानीमा आक्रमण गरेको छ । युक्रेनका धेरै भागबाट यस्ता आक्रमणहरू भइरहेका खबरहरू आइरहेका छन्।
राजधानी किभबाट ३० किलोमिटर टाढा रहेको भासिल्किएभ आयल टर्मिनलमा मिसाइल प्रहार गरिएको हो ।
आक्रमणको भिडियो फुटेजमा टर्मिनलमा आगलागी प्रष्ट देख्न सकिन्छ । यो हमलापछि पूरै क्षेत्रमा आँधी फैलिएको छ । राजधानी कीभमा विषाक्त हावाको चेतावनी जारी गरिएको छ। सहरका मेयर नतालिया बालासिनोविचले समाचार एजेन्सीहरूलाई भने, 'शत्रु सबै नष्ट गर्न लागिपरेका छन् ।'
युक्रेनको पूर्वमा रुस समर्थित विद्रोहीले रोभेन्की सहरमा रहेको एउटा तेल टर्मिनल पनि उडाएको छ ।
रुसी सेनाले युक्रेनको पूर्वमा रहेको देशको दोस्रो ठूलो सहर खार्किभमा रहेको प्राकृतिक ग्यास पाइपलाइनलाई विस्फोट गराएको छ । यो सहर रुसी सिमाना नजिक छ।

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

प्रतिक्रिया