पल शाह आज आफै प्रहरी सामु उपस्थित हुने

काठमाडौँ - बलात्कारको आरोप लागेका नायक पल शाह आज प्रहरी समक्ष उपस्थित हुने भएका छन् । सामाजिक सन्जाल फेसबुकमार्फत पलले नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरी सामु आफै उपस्थित हुने जानकारी दिएका हुन् । शाहमाथि एक गायिकाले जबर्जस्तीकरणी आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया