हिमाल माथि माथि मार्दी [फोटो फिचर]

काठमाडौँ : मार्दी हिमाल । मनमोहक दृश्यालोकन गर्ने एउटा मनोरम क्षेत्र । अन्नपूर्ण सर्किट पदमार्गमध्येको एक विशेष रुट हो, मार्दी हिमाल । मार्दी हिमाल हेर्दै गर्दा धौलागिरी, माछापुच्छ्रे, मनास्लु लगायत हिमाल पनि देखिन्छन् ।
मार्दीको सुन्दरता नै हिमालबाट हिमालहरुको दृश्य हेर्नु हो । मार्दी जाँदा अनेक रुट र क्याम्प बस्न सकिन्छ । जहाँ अष्ट्रेलियन क्याम्प, फरेष्ट क्याम्प जस्ता धेरै क्याम्प छन् । एक क्याम्पदेखि अर्को क्याम्प पुग्दा हिमालको मनोरम दृश्य मात्रै होइन, मनको स्वर्गीय आनन्द पनि महसुस गर्न सकिन्छ ।

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_GUzPu7C7o4_z2u7ouphldpgxitwczqk3s6zd5zwbadnsiwq1w4wdx6hfch6mp5jrmkuxe6k.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया