किभमा दुई मिसाइल प्रहार

किभ- युक्रेनको राजधानी किभको दक्षिणपश्चिम क्षेत्रमा आज बिहान दुई वटा मिसाइल प्रहार भएको रोयटर्सले जनाएको छ । किभको सहर सरकारका अनुसार एउटा मिसाइल एउटा आवासीय भवनमा प्रहार भएको थियो ।
एउटा क्षेप्यास्त्र राजधानीको झुलियानी एयरपोर्ट नजिकको क्षेत्रमा खसेको रोयटर्समा उल्लेख छ ।
किभको उही क्षेत्रमा आंशिक रूपमा भत्किएको अपार्टमेन्ट भवन देखाइएको छ ।

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

प्रतिक्रिया