३५ सय रुसी सेना मारेको युक्रेनको दाबी

किभ, युक्रेन- युक्रेनले अहिलेसम्म तीन हजार पाँच सय रुसी सैनिक मारिएको दाबी गरेको छ । बीबीसीका अनुसार आफ्नो फेसबुक पेजमा पोष्टका अनुसार आक्रमणमा संलग्न ३ हजार पाँच सयभन्दा बढी रुसी सैनिक मारिएका छन् र करिब २०० जनालाई बन्दी बनाइएको छ ।
रुसले हालसम्म १४ विमान, ८ हेलिकप्टर र १०२ ट्याङ्क गुमाएको पनि उनीहरूले बताए । रुसले हालसम्म कुनै पनि हताहत भएको स्वीकार गरेको छैन ।

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

प्रतिक्रिया