शनिबार स्थानीय तहमा कांग्रेसको विरोध प्रदर्शन

काठमाडौंः प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले शनिबार सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्ने भएको छ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्दै त्यसको विरोधमा पुस १३ गते १६५ निर्वाचन क्षेत्र र पुस २५ मा ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।
नेपाली कांग्रेसले संविधानको व्यवस्था र भावना प्रतिकूल र जनभावना विपरितको कार्यमा नेपाली कांग्रेस एकमतले उभिने उल्लेख गर्दै विरोध प्रद्धर्शनमा ऐक्यवद्धता जनाउन आग्रह गरेको छ ।

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

समाजवादी पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल

राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्यो : प्रचण्ड

प्रतिक्रिया