एमसीसीको विरोधले गाडी अलपत्र, यात्रुको बिचल्ली [फाेटाे फिचर]

काठमाडौँ : एमसीसीको विरुद्ध भइरहेको प्रदर्शनले काठमाडौँ उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । नयाँ बानेश्वर क्षेत्र भएर चल्ने गाडीको आवागमन प्रभावित भएकाे हाे । आवागमन प्रभावित भएपछि यात्रु पनि मारमा परेका छन् ।
विरोधका कारण गाडी चल्न नसक्दा यात्रु गन्तव्यमा नपुगी बीचबाटोमै अलपत्र परेका छन् । कतिपय गाडीलाई ट्राफिक प्रहरीले राेकेपछि अलपत्र परेका छन् । यात्रु बीच बाटाेमै झरेर यात्रा गर्न बाध्य छन् ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया