भूगोल पार्कका दृश्यहरू
मनाइयो २३ औँ भूकम्प सुरक्षा दिवस

काठमाडौँ : २३ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले शुक्रबार बिहान न्यूरोडस्थित भूगोल पार्कमा राष्ट्रिय भूकम्प स्मृति सभा गरेको छ । ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नारासहित सुरु भएको सभामा दमकलको इतिहाससहित प्रदर्शनी समेत भएको हो ।
भूगोल पार्क १९९० को भुकम्पपछि श्री ३ जुद्ध शमशेरले निर्माण गरी अभिलेख राख्ने लगाएका थिए । हेर्नस् तस्बिरहरू :

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया