शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

बानेश्वरमा एकातिरबाट ढुंगा, अर्काेबाट अश्रुग्याँस [फोटो फिचर]

काठमाडौं–एमसीसीको विरोधमा आज पनि  नयाँ बानेश्वर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । प्रदर्शनकारीले आज पनि ढुंगामुढा गरे भने प्रहरीले जवाफमा अश्रुग्याँस प्रहार गरेको छ । 


सरकारले एमसीसी सदनमा टेबल गरेको छ । आज प्रतिनिधिसभा बैठकमा छलफल गरिने थय गरिए पनि बैठक स्थगित गरिएको छ।