रुसी आक्रमणमा ७ जनाको मृत्यु : युक्रेनी प्रहरी

काठमाडौँ- रुसी सेनाले गरेको बम आक्रमणमा सात जनाको मृत्यु भएको युक्रेनी प्रहरीले जनाएको छ ।
बीबीसीका अनुसार ओडेसा बाहिर पोडिल्स्कमा रहेको सैन्य इकाईमा भएको आक्रमणमा ६ जनाको मृत्यु भएको र सात जना घाइते भएका छन् । मारिउपोल शहरमा एक व्यक्तिको मृत्यु भएको जनाएको छ ।
त्यस्तै अन्य १९ जना पनि बेपत्ता छन् ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया