युक्रेनको सीमा सुरक्षा सेवाले भन्यो- रूसी सेनाले सीमा पार गर्यो

काठमाडौँ- रुसी सेनाले युक्रेनको उत्तरी चेर्निहिभ र सुमी क्षेत्रहरू र पूर्वी लुहान्स्क र खार्किभ क्षेत्रमा प्रवेश गरेको युक्रेनको सीमा सुरक्षा सेवा (डीपीएसयू) ले जनाएको छ । रुसी आक्रमणको अगाडि तोपको गोली चलाइएको बताइएको छ ।
युक्रेनी सीमा गार्डहरू घाइते भएको दाबी गरिएको छ । युक्रेनका सीमा गार्ड र सशस्त्र सेनाले रोक्नको लागि सबै उपायहरू गरिरहेको बताइएको छ ।

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

अमेरिकी अर्थतन्त्रमा पहिलो त्रैमासमा अपेक्षाभन्दा ठूलो गिरावट

भारतको छत्तीसगढमा सुरक्षाकर्मी र नक्सलीबीच भिडन्त, दुई नक्सलीको मृत्यु

गाजामा सहायताको पर्खाइमा रहेका ६ सहित २० जनाको मृत्यु

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई ‘आतङ्कवादी सङ्गठन’ घोषणा

पाकिस्तान र इरानबाट एकै दिन सात हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

प्रतिक्रिया