पल शाहलाई पक्राउ गर्न देशभर खाेज्दै प्रहरी

काठमाडाैँ – जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिका गायिकालाई बलात्कार गरेको जाहेरी परेपछि पल शाहलाई पक्राउ गर्न देशभर खाेजी भइरहेकाे छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी विष्णु कुमार केसीले शाहलाई पक्राउ गर्न सबै जिल्ला प्रहरी कार्यालयमा सर्कुलर गरिएकाे छ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय तनहुँले दर्ता भएको जाहेरी र पलको हुलिया खुलाउँदै पक्राउ गरी तनहुँ पठाउन देशभर प्रहरी कार्यालयलाई सर्कुलर गरिएको हो।
सर्कुलरमा जिल्ला दाङ घोराही उप महानगरपालिका वडा नं. २ रामपुर स्थायी वतन भई हाल काठमाडौँ–१० नयाँबानेश्वर खरीबोट ओमशान्तीचोक बस्ने वर्ष अं. ३२ को पूर्ण विक्रम साह ( पल शाह) उल्लेख छ।
पल काठमाडौँ उपत्यकामा रहेकाले उनको खोजी अहिले काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रमा तीव्र रुपमा भइरहेकाे छ ।

शनिवार ह्ययात ग्राउण्डमा नोरा फतेहीले नेपाली दर्शक नचाउँने

‘महाभोज’ सहकारी पीडित जनताको कथा हो: दयाहाङ राई

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

प्रतिक्रिया