गायिकाले दिइन् पलविरुद्ध प्रहरीमा उजुरी

काठमाडौँ - एक गायिकाले मोडल पल शाहविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । पलले आफूलाई जवर्जस्ती शारीरिक सम्बन्ध राखेकाे भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा ती गायिकाले आज उजुरी दिएकी हुन् ।
एउटा म्युजिक भिडियोको सुटिङको क्रममा पलले आफूलाई जवर्जस्ती शारीरिक सम्बन्ध राखेको ती गायिकाले आरोप लगाएकी छिन् ।
केही समयअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिन पुगेकी ती गायिकालाई पल पोखरा नै पुगेर विवाह गर्ने वाचा गर्दै उजुरी दिन राेकेका थिए ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया