वैशाख ७ गतेदेखि काठमाडौँमा क्यान इन्फोटेक

काठमाडौँ- कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले क्यान मेला २०७९ साल वैशाख ७ गते देखि १२ गतेसम्म गर्ने भएको छ । यसअघि कोभिड-१९ का कारण स्थगित हुँदै आएको मेला कोभिड संक्रमणदर कम भएपछि पुन घोषणा भएको हो ।
यसअघि क्यान इन्फोटेकको २७ औं संस्करण २०७८ वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म पहिलो पटक र माघ १८ गते देखि २३ गतेसम्म दोश्रो पटक हुने गरी सम्पूर्ण तयारी हँदा अन्तिम अवस्थामा स्थागित भएको थियो ।
इन्फोटेक भब्य एवं सफल रुपमा आयोजनामा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुबिसु केबलनेट र भायानेट कम्युनिकेशन्स, नेपाल मोबाइल वितरक संघ तथा अन्तरराष्ट्रिय रुपमा असोसियोको पनि सहयोग रहने क्यानले जनाएको छ ।

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

प्रतिक्रिया