देशभर आज ४७६ जनामा काेभिड पुष्टि, तीन को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा काेभिड–१९ पुष्टि भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर परीक्षण गर्दा २९९ जना र २ हजार ८२० जनाको एन्टिजेन परीक्षण गर्दा १७७ जना गरी ४७६ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै यही अवधीमा ३ जनाको कोरोना सक्रमणबाट मृत्यु भएको छ। त्यसैगरी २४ घण्टामा ८३१ जना कोरोना संक्रमणमुक्त भएका छन्। आज देशभरी १० हजार ७४७ सक्रिय संक्रमित रहेका छन्

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया