र्यापर लाहुरे धरौटीमा छुटे

काठमाडाैँ- र्यापर आशिष राना उर्फ लाहुरे धरौटीमा रिहा भएका छन् । पोखराको न्यूरोडबाट लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतले ५० हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
'उनलाई फौजदारी कार्यविधि संहिताको दफा ६८ अनुसार धरौटीमा रिहा गरिएको छ,’ कास्की जिल्ला अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले भने । लाहुरेसँगै पक्राउ परेका ध्रुवबहादुर थापा, नविन कुमार गुरुङ र सुस्मिता गुरुङलाई भने पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया