तस्वीरमा हेर्नुहोस् गोरु जुधाइ मेला

नुवाकोट : माघे संक्रान्तिका दिन नुवकोटको तारुकामा यस वर्ष पनि गोरु जुधाइएको छ । गोरु जुधाउने पर्वमा स्थानीय किसानहरूले पालेका गोरु जुधाएर रमाइलो गरिएको हो । गोरु जुधाउने जात्रा नुवाकोटमा प्रत्येक वर्ष माघे संक्रान्तिका दिन आयोजना गरिने परम्परागत जात्रा हो।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया