सोमबार काठमाडौँमा थपिए ७७ संक्रमित

काठमाडौँ- उपत्यकामा सोमबार कोभिड-१९ का ९६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा ७७ , ललितपुरमा ११ र भक्तपुरमा ८ जना थपिएका हुन् ।
कोभिड-१९ संक्रमणका कारण काठमाडौँमा हालसम्म २ हजार ३०० जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित २६८१, संक्रमणमुक्त ३ लाख १७ हजार ७५३, मृत्यु २,३०० कुल संक्रमित ३ लाख २२ हजार ७३४ जना छन् ।
भक्तपुरमा सक्रिय संक्रमित ३ सय ९६, संक्रमणमुक्त ३७ हजार १७८ , मृत्यु ४४८ र कुल संक्रमित ३८ हजार २२ जना छन् । ललितपुरमा सक्रिय संक्रमित १ हजार २४६,संक्रमणमुक्त ६३ हजार ७८२, मृत्यु ७४५ र कुल संक्रमित ६५ हजार ७७३ जना छन् ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया