देशभर २४ घण्टामा झन्डै ९ लाखले कोभिडविरुद्धको खोप लगाए

काठमाडौँ- देशभर २४ घण्टामा ८ लाख ७३ हजार ४३८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबारसम्म पहिलो मात्रा १ करोड ८३ लाख ६५ हजार ६५२ जनाले र दोस्रो मात्रा १ करोड ८४ लाख ९७ हजार ६८९ जनाले लगाएका छन् । अतिरिक्त मात्रा ९ लाख ६ हजार ५३३ जनाले लगाएका छन् ।
त्यसैगरी मन्त्रायलकाअनुसार खोप अभियान सुरु भएदेखि हालसम्म पहिलो र दोस्रो गरी ३ करोड ७७ लाख ५५ हजार ४२७ मात्रा लगाइएको छ ।
विभिन्न मुलुकबाट गरी ४ करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त गरेको छ ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया