सोमबार थपिए देशभर ३८८ संक्रमित, ४ जनाको मृत्यु

काठमाडौँ- देशभर २४ घण्टामा ३ सय ८८ कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार ८ हजार १४० जनाको कोभिड परीक्षण गरिएको थियो ।
त्यसैगरी आज १ हजार २०५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ९ लाख ५२ हजार ५९९ जना संक्रमणमुक्त भइसकेका छन् । आज मात्र ४ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभरबाट ११ हजार ९२५ जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित ११ हजार २८२ जना छन् ।

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

प्रतिक्रिया