बालुवाटारमा यसरी मनाइयो योग दिवस

काठमाडौं : यस वर्षको राष्ट्रिय योग दिवस बालुवाटारमा मनाइएको छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ नाराका साथ बालुवाटारमा यस वर्षको राष्ट्रिय योग दिवस मनाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मनाइएको योग दिवसमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतका उच्च पदस्थहरुको सहभागिता थियो । योगले मानिसको शरीरलाई स्वस्थ्य राख्छ भने नियमित योग गर्नाले मधुमेश, मोटोपन जस्ता रोगबाट जोगिन सहयोग पुग्छ ।
सबै तस्बिर : प्रधानमन्त्रीको सचिवालय

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया