बानेश्वर तनावग्रस्त [फोटो फिचर]

काठमाडाैँ - सरकारले एमसीसी संसद्मा टेबल गरेसँगै बानेश्वर तनावग्रस्त बनेकाे छ । एमसीसी टेबल भएपछि राजधानीको बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्किएको छ।
एमसीसीकाे विपक्षमा रहेका आन्दोलनकारीहरुले बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्काएका हुन् । उनीहरूले सरकारविरुद्ध चर्काे नाराबाजी लगाउँदै निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले बल प्रयाेग गरेकाे छ। अहिले विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त छ ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया