काठमाडौँ उपत्यकामा कति छन् सक्रिय संक्रमित?

काठमाडौँ- केही सातादेखि यता मुलुकभर कोभिड-१९ संक्रमणदर घट्दै गएको छ । काठमाडौँ उपत्यकामा पनि दिनप्रतिदिन संक्रमितको संख्या कम हुँदै गइरहेको छ ।
उपत्यकामा सक्रिय संक्रमित ५ हजार ७८५ जना छन् । यो समाचार तयार पार्दासम्म काठमाडौँमा सक्रिय संक्रमित ३ हजार ३८६, भक्तपुरमा ५५० र ललितपुरमा १ हजार ८४९ जना संक्रमित छन् ।
काठमाडौँमा संक्रमणमुक्त ३ लाख १६ हजार ८४१, मृत्यु २ हजार २९९ र कुल संक्रमित ३ लाख २२ हजार ५२६ जना छन् । भक्तपुरमा संक्रमणमुक्त ३७ हजार ११, मृत्यु ४ सय ४८ र कुल संक्रमित ३८ हजार ९ जना छन् ।
त्यसैगरी ललितपुरमा संक्रमणमुक्त ६३ हजार १४९, मृत्यु ७४५ र कुल संक्रमित ६५ हजार ७४३ जना छन् ।

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

प्रतिक्रिया