भन्सार छली गर्ने १६ जना पक्राउ, करोड बढीको सामान बरामद

सप्तरी - सप्तरी प्रहरीले ७ महिनाभित्र भन्सार छली गर्ने १६ जनालाई पक्राउ गरेको छ। श्रावणदेखि अहिलेसम्म १ करोड १४ लाख ६४ हजार ६९ हजार बराबरको भन्सार चोरी निकासी तथा पैठारीका अबैध सामान सहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरी प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।
बरामद गरेको सामान सहित परेका १६ जनालाई आवश्यक कार्बाहीका लागी राजबिराज भन्सार कार्यालय तिलाठीको जिम्मा लगाएको प्रवक्ता काफ्लेको भनाइ छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया