‘हिंसा भड्काउने विचार स्वीकार्य छैन’

काठमाडौँ : अमेरीकी राजदूत र्यान्डी बेरीले हिंसा भड्काउने विचार वा गतिविधि स्वीकार्य नहुने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राजदूत बेरीले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने भएपनि हिंसा भड्काउने गतिविधि स्वीकार नहुने चेतावनी दिएका हुन् ।
काठमाडौँमा दैनिकजसो एमसीसीको विरोध गर्दै भइरहेका प्रदर्शन एवं गतिविधिप्र्रति लक्षित गर्दै अमेरिकी राजदूत बेरीले यस्तो चेतावनीपूर्ण अभिव्यक्ति दिएका हुन् । ‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ,’ अमेरिकी राजदूत बेरीले ट्वीटमा लेखेका छन्, तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।’

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया