एमसीसीको विरोधमा टायर बालेर प्रदर्शन [फोटो फिचर]

काठमाडौँ : नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका कार्यकर्ताले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । एमसीसीको विरोधमा उनीहरुले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
उनीहरुले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शन भएपछि संसद् भवन छेउछाउ बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन भएका छन् । प्रदर्शनका क्रममा ‘नो एमसीसी, एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्ने जस्ता नारा लगाइएको थियो ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

नारायणहिटी संग्रहालय खाली गर भन्दै राजावादीले गरे प्रदर्शन( फोटो फिचर )

आहा ! सैलुङ डाँडाबाट देखिएका हिमश्रृंखलाहरू ( फोटो फिचर)

छहरेधन्सारको लोपोन्मुख पानीघट्ट, बाध्यताले नभइँ रहरले पुग्छन् स्थानीय

प्रतिक्रिया