ढुंगेअड्डामा विष्फोटक पदार्थ फेला परेको आशंका, सेनाको डिस्पोजल टोली पुग्यो (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ । सडक पेटीमा भेटिएका दुईवटा वस्तु कुकर बम रहेको आशंका गरिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कालिका पेट्रोल पम्प नजिक शंकास्पद वस्तु भेटिएको हो ।
सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

बाँदरको दुःखले दिएपछि व्यावसायिक बेसारखेती

पशुमा पनि बाँझोपनको समस्या बढ्यो
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

प्रतिक्रिया