शिक्षा मन्त्रालयद्वारा उपसचिव स्तरीय अन्तरक्रिया सम्पन्न

काठमाडाैँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उपसचिव स्तरीय अन्तरक्रिया सम्पन्न गरेको छ।
अन्तरक्रियामा मुलुकको सर्वाङ्गीण विषयगत राष्ट्रिय जनशक्ति विकास तथा प्रक्षेपण समन्वय, सहकार्य तथा कार्यसम्पादनका लागि समग्र अध्ययन गरी प्रतिवेदन लेखन तथा रायसुझावसहित सिफारिस गर्ने कार्य जस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्दा मन्त्रालयको जनशक्तिको आधार जग सहायकस्तरका कर्मचारीज्यहरु, सर्वाङ्गीण विषयका पक्षमा छलफल भएको थियो ।
मन्त्रालयको कार्यसम्पादनको विषयमा छलफल गर्न उपसचिवहरु चुकेको बोध गर्दै अन्तरक्रिया गरिएको हो । गत मंगलबार शिक्षामन्त्री देवेन्द्र पौडेलेको अध्यक्षतामा भएको निर्णयलाई टेकेर अन्तरक्रिया गरिएको मन्त्रालयको उपसचिव ईश्वरीप्रसाद पोखरेल बताए ।

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध

६८ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिँदै लालबहादुर

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
कक्षा १२ को परीक्षा आजदेखि, सबै तयारी पूरा

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पढाई सुरू

किन असन्तुष्ट छ सरकार र शिक्षक महासंघको सहमतिसँग विद्यालय कर्मचारी परिषद् ?

प्रतिक्रिया