किन शंका गर्छौँको 'ड्वएट भर्सन' सार्वजनिक
काठमाडौँ - कुनै समय थियाे अधिकांश गीतकाे 'रिमिक्स भर्सन' सार्वजनिक हुन्थे । अहिले समय फेरिएको छ । पुराना गीत-सङ्गीतहरू नयाँ-नयाँ 'भर्सन'मा बजारमा आउन थालेका छन् । करिब ९ वर्षअघि सार्वजनिक भएको किन शंका गर्छाै बाेलकाे गीतकाे पनि ड्वएट भर्सन सार्वजनिक भएको छ ।
गायक प्रमाेद खरेलकाे आवाजमा रहेकाे चर्चित गीतमा संगित भरेका थिए संगितकार राजकुमार बगरले । गायत्री थापाकाे शब्द रहेकाे उक्त गीत नयाँ भर्सनमा बजारमा आएकाे हाे ।
नयाँ ड्वएट भर्सनमा सार्वजनिक भएको उक्त गीतमा प्रमाेद खरेलसँगै गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छिन्। गायत्री थापाकाे शब्द रहेकाे गीतमा राजकुमार बगरले संगित भरेका छन् ।
उक्त गीतकाे भिडियोमा नायक पल शाह र पुजा शर्मालाई देख्न सक्छाैँ । त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियाेमा रेकर्ड भएको उक्त गीतकाे भिडियाे निर्देशन क्रान्ति केसीले गरेका हुन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया