बायर्न साल्जबर्गसँग रोकियो

काठमाडौँ- जर्मन क्लब बायर्न म्युनिख यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा रेडबुल साल्जबर्गसँग १-१ गोलको बराबरीमा रोकिएको छ । अस्ट्रियाको साल्जबर्गस्थित रेडबुल एरिनामा बिहीबार बिहान भएको खेलमा भ्रमणकारी टोली बायर्न अंक बाढ्न बाध्य भयो । यद्यपि, अवे गोलको फाइदा भने उठायो ।
खेलको २१ औँ मिनेट घरेलु टोली साल्जबर्गका चुकवुबुइके एडामले गोल गर्दै अग्रता बनाए । तर किङ्स्ले कोमानले ९० औँ मिनेटमा गोल गर्दै बायर्नको हारबाट उद्दार गरे ।
अब दोस्रो लेगका लागि बायर्नले साल्जबर्गलाई २२ मार्चमा आतिथ्य गर्नेछ ।

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया