संसद्मा एमालेको नाराबाजी

काठमाडौँ : प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले नाराबाजी गरेका छन् । बैठक सुरु भएलगत्तै एमाले सांसदले नाराबाजी गरेका हुन् ।
बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गरिरहदा पनि एमाले सांसदले नाराबाजी गरिरहेका हुन् ।

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

प्रतिक्रिया