सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

प्रतिनिधिसभाको बैठक सुरु

फाइल फाेटाे

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । प्रतिनिधिसभाको कार्यसूचीमा एमसीसी सम्झौता समावेश गरिएकाे छैन् । उक्त प्रस्ताव आज बैठकमा पेस गरिने तयारी थियो । 

तर, दलहरूबीच सहमति नभएपछि बुधबार बस्न लागेको बैठकको कार्यसूचीमा एमसीसीलाई समावेश नगरिएको हो ।