भन्सार छलीको सामान बरामद

काठमाडौं–कञ्चनपुर प्रहरीले भारतबाट भन्सार चोरी पैठारी गरी ल्याइएको अवैध सामान बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट बन्साहाको गस्ती टोलीले कालागौडी कलुवापुर सडक खण्डमा सामान बरामद गरेको हो ।
प्रहरीकाअनुसार चिनी, माइक्रोनी, दाल, आँटा टिस्यु पेपर बरामद गरेको जनाएको छ । चिनी २२ बोरा, माईक्रोनी पास्ता २ बोरा, चनाको दाल १ बोरा, बेसन आँटा १० किलो, नेपकिन टिस्यु पेपर ४६ पाकेट बरामद गरिएको हो ।
समान बेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरी आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाईएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया