भ्यालन्टाइन डेको अवसरमा ‘माया तिमीविना’ सार्वजनिक
काठमाडौं - भ्यालेन्टाइन डेको अवसर पारेर ‘माया तिमीविना’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रिजोल नेपाली र अस्मिता परियारको स्वर, दीपक नेपालीको शब्द र प्रिजोलकै संगीत तथा एरेन्ज रहेको गीत सोमबार सार्वजनिक गरिएको हो ।
प्रेमभावको यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । भिडियोमा प्रियना आचार्य, पूनम गौतम, राज र डेलविसले अभिनय गरेका छन् । उत्सव दाहालले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । गीतका निर्माता दिनेश दर्शनधारी र यसोदा राई हुन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया