अस्पतालले भन्योः सत्यमोहन जोशीको शरीरमा रहेको भाइरस घट्दैछ

काठमाडौँ- शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।
शरीरमा रहेको संक्रमणदर पनि घट्दै गइरहेको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जनाएको छ ।
पछिल्लो २४ घण्टामा 'डाइट कन्सल्टयाण्टले' दिएको सुझावअनुसार उनको खानपान सामान्य रहेको छ ।
माघ २५ गते निमोनिया, मुत्र प्रणाली र मुटुमा समस्या देखिएकाले उनी अस्पताल भर्ना भएका थिए ।

भाजपा सांसद कंगना र आर माधवन १० वर्ष पुनः पर्दामा सँगै

राजेश खन्ना बलिउडका पहिलो सुपरस्टार, जसको ननस्टप १७ फिल्म भएको थियो सुपरहिट

गायिका देविका बन्दनाको ‘सोलुको मैच्याङ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियोसहि…

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

प्रतिक्रिया