भोलिदेखि सिनेमा हल खुल्दै

कैलाली - सरकारले कोभिड-१९ का कारण एक महिनासम्म बन्द रहेका सिनेमा हलहरु भोलिबाट खुल्ने भएका छन ।
सुदुरपश्चिम प्रदेशको एकमात्र सुविधासम्पन्न सिनेमा हल एसटीएस सिनेमा हलले पनि भोलिदेखि फिल्म देखाउने गरी आफ्नो तयारी थालेको हल सञ्चालक राजकुमार श्रेष्ठले बताए । उनले एकमहिना फिल्महल बन्द हुँदा लाखौ घाटा ब्यहोर्नु परेको बताए ।
राज्यले हल बन्द अवस्थामा रहेको समयको कर छुट गर्नु पर्ने, विद्धुत महसुलमा सहुलियत दिनुपर्ने लगायतका अन्य करमा छुट दिनु पर्ने सञ्चालक श्रेष्ठले बताए ।
भोलिदेखी एसटीएस सिनेमा हलमा साउथ इण्डियन फिल्म रवि तेजा र मिनाक्षी चौधरीको मुख्य भुमिका रहेको "खेलाडी" प्रदर्शन गरिने भएको छ । सिनेमा हलले दैनिक १२:१५, ३:१५ र ६:३० गरि ३ सो फिल्म देखाउदै आएको छ ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया