कुन प्रदेशमा कति छन् गम्भीर प्रकृतिका संक्रमित ?

काठमाडौँ- देशभर २३४ जना गम्भीर प्रकृतिका कोभिड -१९संक्रमित उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आइसीयूमा २ सय र भेन्टीलेटरमा ३४ जना उपचारत छन् ।
प्रदेश १ को आइसीयूमा २१ र भेन्टीलेटरमा २ जना छन । मधेस प्रदेशमा आइसीयूमा ४, बागमती प्रदेशको आइसीयूमा १३६ र भेन्टीलेटरमा २६ जना छन् । गण्डकी प्रदेशको आइसीयूमा ८ जना उपचाररत छन् ।
त्यसैगरी, लुम्बिनी प्रदेशको आइसीयूमा २१ र भेन्टीलेटरमा २ जना उपचाररत छन् । कर्णाली प्रदेशको आइसीयूमा १ र सुदुरपश्चिमको आइसीयूमा ९ र भेन्टीलेटरमा ४ जना उपचाररत छन् ।

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

यी ६ लक्षण छ ? हुनसक्छ मृगौला फेल

पाकेकाे भन्दा काँचो आँप खादाँ यस्तो हुनेछ ४ फाइदा

स्वास्थ्य मन्त्री पाैडेल अस्पताल भर्ना

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छः मन्त्री पौडेल

थाइल्याण्डमा क्रियाशील नेपाली स्वास्थ्यकर्मीसँग मन्त्री पौडेलद्वारा सुझाव संकलन

प्रतिक्रिया