तीनै तहको चुनावसम्म सत्ता गठबन्धन लैजाने सहमति
फागुन ४ गते प्रतिनिधि सभा बैठक बोलाउन प्रस्ताव

काठमाडौँ : बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो ।
छलफलमा समसामयिक विषयमा कुरा भएको छ । मुखतया: एमालेले लगातार अवरुद्ध गरिरहेको संसदको गतिरोध हटाउने विषयमा पनि छलफल भएको छ । छलफलमा माओवादी अध्यक्ष दाहालले फागुन २ गतेका लागि निर्धारण गरिएको प्रतिनिधि सभा बैठक फागुन ४ गते बोलाउन प्रस्ताव गरेका थिए ।
साथै सत्ता गठबन्धनलाई आगामी चुनावसम्म लैजाने पनि नेताहरुबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया