प्लटिङले सखाप भो काठमाडौँ (फोटो फिचर)

काठमाडौँ- काठमाडौँ उपत्यकाको काँठ क्षेत्र हेर्दा अहिले भत्किएको मात्र देख्न सकिन्छ । बढ्दो शहरीकरणको मार उपत्यकाको काँठ क्षेत्रलाई परेको छ । काँठ क्षेत्र उपत्यकाको जलाधार क्षेत्र पनि हो ।
बुढानिलकण्ठ चिसनी हाइट ।
यसरी अवैज्ञानिक ढंगले जग्गा प्लटिङ गर्दै जाँदा पानीका मुहानहरू सुक्न थालेका छन् । काँठ क्षेत्रको बस्ती उपत्यकाको इतिहाँस र सभ्यता सँग गाँसिएको छ । उपत्यकाको रैथाने वस्ति अनि यसले जोगाएको संस्कृति बिस्तारै जग्गा प्लटिङसँगै खण्डित हुँदैछ ।
बुढानिलकण्ठमा गरिएको जग्गा प्लटिङ ।
सम्पन्न शहरको नाममा काठमाडौँ उपत्यकाको कान्ला भित्ता ताछिएका छन् । अनाधिकृत रुपमा, इञ्जिनियरिङ अध्ययनविना भइरहेका यस्ता बस्ती विस्तारले पहिराको जोखिम बढाएको छ ।
भक्तपुर सुर्यविनायक डोकाथली गाउँ ।
भक्तपुरको गुण्डु अनन्तलिंगेश्वर दधिकोट गाउँ ।
ललितपुरको विशंखु नारायण नजिकैको भीर ।
ललितपुरको बज्रवाराही मन्दिरको जंगल नजिकै ।
ललितपुरको झरुवाराशी फाँट ।
ललितपुरको ढुंगे साँघु ।
ललितपुरको चापागाँउस्थित टाहाखेल शेरा फाँट ।
ललितपुर गोदावरीको न्यौपाने गाउँ ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया