आइतबार मधेस प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ : तत्कालीन विद्रोही नेकपा माओवादीले नेपालमा ‘जनयुद्ध’ अर्थात सशस्त्र द्वन्द्व घोषणा गरेको दिनको अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार मधेस प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचना जारी गदै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आइतबार २७ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनइँदैछ । खासगरी तत्कालीन नेकपा माओवादी अर्थात अहिलेको माओवादी केन्द्रले यो दिवस मनाउँदै आएको छ । नेपालमा गणतन्त्र, नयाँ संविधान र संघीयता ल्याउन नेतृत्व गरेको माओवादी केन्द्रका नेताहरुले बताउँदै आएका छन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया