शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

आँखामा कालो पट्टी बाँधेर माइतीघरमा संविधान वाचन(फोटो फिचर)

काठमाडौं : प्रतिनिधि सभा विघटनको विरोधमा माइतीघरमा युवाहरूले आँखा र निधारमा कालो पट्टी बाँधेर संविधान वाचन गरेरका छन् । मंगलबार दिउँसो माइतीघरमा उनीहरूले आँखामा कालो पट्टी बाँधेर संविधान बाचन गरेका हुन् ।