युवा संघद्वारा आयल निगम घेराउ [फोटो फिचर]
काठमाडौँको सडकमा डोरीले गाडी तानेर विरोध

काठमाडौँ : राष्ट्रिय युवा संघ नेपालले नेपाल आयल निगम घेराउ गरेका छन् । एमालेको युवा भ्रातृ संस्था युवा संघले पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धिविरुद्ध शुक्रबार आयल निगम विभाग कार्यालय घेराउ गरेको हो । टेकुमा रहेको निगमको विभाग कार्यालय युवा संघले घेराउ गरेको हो ।
उनीहरुले पेट्रोल सकिएको गाडी डोरी लगाएर तानेको देखाएर विरोध गरेका थिए । यस्तै उनीहरुले मोटरसाइकल र स्कुटर पनि उनीहरुले डोहोर्याएर विरोध जनाएका थिए ।
पछिल्लो समय दैनिक रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध युवा संघले विरोध गर्दै आएको छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया